Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, April 4, 2017

सुताइबाट थहा पाउनुस कति बलियाे छ तपार्इकाे बैवाहीक सम्बन्ध ?

बैवाहिक जिवन मानिसकालागि अत्यन्तै अावस्यकीय र शुखमयी क्षणकाे रूपमा मानीदै अाएकाे छ । यसले परीवारीक सम्बन्ध बलीयाे बनाउनका साथै जिवनमा नयाँ उर्जा उत्पन्न हून्छ र समाजमा बेग्लै महत्व राख्छ ।

बिवाह पश्चात प्रत्येक दम्पतिहरू अाफ्नाे बैवाहिक जिवन सधैकालागि बलीयाे र सुमधुर बनाउन चाहन्छन् ।  बैज्ञानिक अनुसन्धान अनुसार कसकाे बेवाहिक सम्बन्ध कती बलियाे छ भन्ने अाधार र प्रमाणहरू प्रसस्तै देखाएका छन तर हालै गरिएकाे नयाँ खाेज अनुसार  सुताइकाे प्रकार अनुसार तपाइकाे बैवाहिक जिवन कस्ताे र कती बलीयाे छ भन्ने देखाइएकाे छ । अाउनुस यि १० प्रकारका सुताइलार्इ अाधार मानेर तपाइकाे बैवाहिक सम्बन्धबारे जान्ने काेशीश गर्नुहाेस ।
१ चम्चा अाकारकाे सुताइ यस्लार्इ अर्काे अर्थमा भन्नपर्दा “अर्ध-भ्रूण, चाक विरुद्ध जनन”,पनि भन्ने गरिन्छ यस्ताे प्रकारकाे सुताइले तपाइकाे बैवाहिक जिवनलार्इ शारिरीक सन्तुस्ट प्रदान गर्नुकासाथै निकटता पनि प्रदान गर्छ । बैवाहिक बन्धनमा बाधिएका जाेडिहरू तिन देखी ५ बर्ष सम्म यस प्रकारले सुत्ने गरेकाे अध्यनले देखाएकाे छ ।


२ सुहागरात पछिकाे सुतार्इ यस्ता प्रकारकाे सुताइले एक अापसमा प्रेम सम्बन्ध बलियाे बनाउनुकासाथै याैन सम्बन्धपनि बलियाे बनाउने काम गर्छ । यसले दुवैकाे सम्बन्धलार्इ गहिरार्इ सम्म पूर्याउन मदतपनि गर्छ । कारणबस अलगिएर सुत्नुपरे अधिकांसले यहि पाेजिसनलार्इ अपनाउने गरेकाे अध्यनले देखाएकाे छ ।

३ एक्लाएक्लै सुतार्इ – अाफ्नाे बैवाहिक जिवनलार्इ बलियाे बनाउन र भविष्यकाेबारे याेजना बनाउन यस्ताे प्रकारकाे सुताइले धेरै मदत पुर्याउने एक अध्यनले देखाएकाे छ । यस्ता सुताइ अधिक लामाे समय भने नरहने अध्यनले देखाएकाे छ ।
४ अंगालाेमा बेरीएकाे सुतार्इ – याे एक प्रकारकाे अालिंगन सुतार्इ मानिन्छ यस्ता प्रकारकाे सुताइले दुवैकाे बैवाहिक सम्बन्धलार्इ प्रागढ बनाउनका साथै घनिस्ठता बढाउन मदत पूर्याउछ ।

५ थकान महसुस सुतार्इ –याे दाइने फर्केर काेल्टे पाराले सुत्ने एक शैली हाे । धेरै दम्पतीहरू यस्ताे प्रकारकाे सुताइबाट अाफुहरूलार्इ शुरक्षित महसुस गर्ने गर्छन ।यस्ताे सुताइले दुवेकाे भावनालार्इ नजिक ल्याउने काम गर्छ र भविष्यमा दाम्पत्य जिवन शुखमयले गुजार्न मदत पूर्याउछ ।
६ खुट्टा बाेकाइने सुतार्इ  –  अप्रत्यक्ष शारीरिक सम्पर्क स्थापित गर्न यस्ताे सुताइले बैवाहिक जिवनमा धेरै मदत पूर्याउछ । तर कहिलेकाहि अापसी विवाद पछि अाफ्नाे जिवनसाथीलार्इ फकाउन यस्ताे प्रकारकाे सुतार्इ प्रयाेग हुने गरेकाे एक अध्यनले देखाएकाे छ । याे अधिक लामाे समय नरहनेपनि एक अध्यनले देखाएकाे छ ।

७ साझेदार सुतार्इ – यस्ताे सुताइले दाम्पतिय जिवनमा याैन सम्बन्ध बलियाे बनाउन मदत पुर्याउनुकासाथै दुवै बिचकाे असमझदारी हटाइ नया प्रेम सम्बन्ध कायम गर्छ । बैवाहिक जिवनमा यसताे प्रकारकाे सुताइकाे धेरै महत्व मानिदे अाएकाे छ र अधिकांस जाेडीले यहि प्रकारलार्इ अंगाल्दै अाएकाे एक अध्यनले देखाएकाे छ ।

No comments

Post a Comment