Latest News

Sunday, April 2, 2017

मलेसियामा कार को ठक्कर बाट अस्ती आइतबार घट्ना स्थल मै मृट्यु भएको छ

उदयपुर जिल्ला, रामपुरको भाचुवा घर भएका बाल कुमार राईको मलेसियामा कार को ठक्कर बाट अस्ती आइतबार घट्ना स्थल मै मृट्यु भएको छ | मलेसियाको जोहोर बारु कुलाईजय भने ठाउँ मा रहेको यूनाइटेड कोडक कम्पनी मा कार्यरत ३३ बर्सिया राईको नेपाल मा आमा बुवा ,भाई र बहिनी रहेका छन् |
बिदा को दिन साथी हरुलाई भेट्न निस्केका कार को ठकर बाट मृत्यु भएको थियो
काठ्मान्डु को सिनमंगल मा रहेको सिद्ध बाबा म्यानपावर मार्फत लगभग एक वर्ष
अगाडी मलेसिया पुगेका थिए 

No comments

Post a Comment