Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, December 29, 2016

रामदेवको हृदयघातका कारण मृत्यु ! थाहा पाउनुस् यो भाइरल खबरको वास्तविकता

पुस १४ | एजेन्सी योगगुरु रामदेवको मृत्युको खबर पछिल्ला दिनमा सोसल मिडियादेखि वाट्सएपमा निकै सेयर भयो । खबरका अनुसार रामदेव बैंकको लाइनमा बसेका बेला अचानक हृदयघात हुँदा मृत्यु भएको हो । यति मात्र होइन, उनका दुई फोटो पनि निकै भाइरल भए । अन्त्यमा, रामदेव आफूले नै आफ्नो मृत्युको खबर झुट भएको पुष्टि गरे । उनले सोसल मिडियामा लेखे, ‘यो खबर झुटो हो र मलाई कहिले पनि यस्तो रोग लागेको छैन । म योगमार्फत लामो जीवन बाँचिरहेको छु ।’ – वास्तवमा सोसल मिडियामा भाइरल भएका दुई फोटोमध्ये एउटामा रामदेवलाई एम्बुलेन्समा लैंजादै गरिएको छ । – यस्तै अर्को फोटोमा उनी स्ट्रेचरमा सुतिरहेका छन् र उनलाई अस्पताल पुर्याइएको छ । – यी दुई फोटोको आधारमा बाबा रामदेवको बैंकको लाइनमा बस्दा बस्दै मृत्यु भयो भन्ने खबर भाइरल भयो । रामदेवको कुनै बैंक अकाउन्ट छैनः – एक न्यूज च्यानलसँग कुराकानी गर्दै बाबा रामदेवले आफ्नो मृत्युको खबर भाइरल हुँदा चकित भएको बताए । उनले खबरको खण्डन गर्दै भने, ‘तपाईंहरु आफैं देख्नसक्नुहुन्छ– म यहाँ मज्जाले उभिएको छु । जिउँदो छु , यो मेरो भूत होइन ।’ – रामदेवका अनुसार उनको कुनै बैंक खाता छैन । म जहाँ जान्छु त्यहाँ म खाने बस्ने व्यवस्था मिलाइएको हुन्छ । – ‘मलाई पैसाको कमी छैन, त्यसकारण म किन बैंकको लाइनमा बस्थें र ?’ ‘मैले थुप्रै मानिसलाई हृदयघातबाट बचाएँ ’ – उनी भन्छन्, ‘मानिसहरुले सबैभन्दा पहिले म बेहोस भएको र त्यसपछि मेरो हृदयघातका कारण मृत्यु भएको बताए । जबकी वास्तविकता यो हो कि हामीले योगको माध्यमबाट हज्जारौं मानिसलाई हृदयघातबाट बचाएका छौं ।’ – ‘म पूर्ण रुपमा स्वस्थ छु । त्यसकारण यो खबर पूर्ण रुपमा बकवास हो,’ उनले भने । - 

No comments

Post a Comment