Latest News

Monday, December 26, 2016

श्रीमानको लिङ्ग ठुलो भएको भन्दै बिहे गरेको एक हप्ता मै समन्ध बिच्छेद

नाइजेरियन महिला आयशा दानुपाभाले आफ्नो श्रीमानको लिंग साह्रै ठुलो भएको भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा हालेकी छन् । एक साताअघि मात्र भएको विवाह बदर गर्न माग गर्दै उनले मुद्दा हालेकी हुन् । आफ्नो श्रीमान अली मैजिनारीको लिंग धेरै ठुलो भएकाले आफूले सम्बन्ध विच्छेद गर्न चाहेको महिलाको भनाइ छ।
उनले रिटमा भनेकी छन्–हामीले शारीरिक सम्बन्ध कायम ग¥यौ, तर यो अनुभव कुनै खराब सपमनाजस्तो सावित भयो ।मेल अनलाइनमा प्रकाशित समाचारअनुसार स्थानीय संचार माध्यमले आयशा एक गृहिणी महिला हुन् । उनका तीन सन्तान छन् । उनले एक साताअघि मात्र गरेको दोस्रो विवाह बदर गर्न माग गर्दै उनले नाइजेरियाको जम्फारा स्टेटस्थित एक इस्लामिक शरिया अदालतमा मुद्दा हालेकी हुन् । अदालतले पनि उनीहरुको विवाह बदर गर्न आदेश दिएको छ। महिलाले अदालतमा आफूले मैजिनारीसँग पहिलो विवाह असफल भएकाले विवाह गरेको बताएकी छन् ।स्थानीय परम्पराअनुसार विवाहपछि आफ्नो श्रीमानको घर जानुअघि श्रीमतीलाई बेहुलाको आमाबाबुको घर आमन्त्रित गरिन् । तर जब उनीहरुले सेक्स गरे तब आयशाले आफूलाई पीडा भएको बताइन् । नाइजेरिया ट्रिब्युनका अनुसार उनले अदालतमा भनिन्–जब उनी आए तब हामीले सेक्स ग¥यौ, तर यो कुनै खराब सपना जस्तो थियो । सेक्सको आनन्द लिनुको सट्टा यो अरु नै सावित भयो । किनभने उनको लिंग धेरै ठुलो थियो । पहिलोपटक सेक्समा असफल भएपछि आयशाले औषधि सेवन गरिन् ।

No comments

Post a Comment