Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, December 31, 2016

छोरा विदेशमा, बुहारी ससुराको यौन शोषणमा.

महोत्तरीः छोरो रोजगारीको लागि पञ्जाब गएको समयमा आफ्नै बुहारीलाई यौन शोषण गर्दै आएका ससुरालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।एकडारा बेलाका ४८ बर्षीय ससुराले २१ बर्षीय बुहारीलाई एक महिनादेखि यौन शोषण गर्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको एसपी नलप्रसाद उपा
ध्यायले जानकारी दिए ।
‘पीडिता बुहारीले दिएको उजुरीको आधारमा उनका ससुरा पक्राउ परेका हुन्,’ एसपी उपाध्यायले भने, ‘आफ्ना ससुराले एक महिनादेखि यौन शोषण गरेको र पुस ४ गते राति १० बजेको समयमा जबर्जस्ती करणी गरेको ती महिलाले हामी कहाँ उजुरी दर्ता गराइन् ।’पीडित महिलाका श्रीमान् ६ बर्षदेखि रोगारीको क्रममा भारतको पञ्जाबमा छन् । पक्राउ परेका पीडकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

No comments

Post a Comment