Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, December 25, 2016

Flash News भर्खरै आज फेरी ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले सडक भास्सियो मानिसहरु भागाभागा क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस

भर्खरै आज फेरी ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले सडक भास्सियो  मानिसहरु भागाभागा क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस

चिलीको दक्षिणी भागमा आइतबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प मापन गरिएको छ । भूकम्पका कारण त्यहाँका थुप्रै सडक भास्सिएका छन् । भूकम्पलगत्तै चिली सरकारले सुनामी अलर्ट जारी गरेको छ जसलाई करिब १ घण्टापछि कम गरेर ‘स्टेट अफ प्रिकसन’ लागु गरेको छ ।

– भूकम्पको केन्द्र स्यान्टियागोबाट २२५ किलोमिटर टाढा प्यूर्टो मन्टमा थियो । सुनामीको अलर्ट प्युर्टो मन्टबाट करिब १ हजार किलोमिटरको परिधीका लागि जारी गरिएको थियो ।

– लोकल इमर्जेन्सी सर्भिसेजका अनुसार चिलीको तटीय क्षेत्रमा धेरै मिटर अग्लो छाल आउन सक्छ ।

– इमर्जेन्सी अफिस (ओनेमी) का चीफ रिकार्डो टोरोले भने, ‘हामीले मानिसहरुलाई कुनै पनि हालतमा समुन्द्री किनारतर्फ नजानका लागि आग्रह गरेका छौं ।कुनै पनि हालतमा समुन्द्री किनारतर्फ नजानका लागि आग्रह गरेका छौं ।’

सन् २०१० मा पनि आएको थियो विनासकारी भूकम्पः

– स्मरण रहोस्, सन् २०१० को फेब्रुअरी २७ तारिखमा पनि साउथ सेन्ट्रल चिलीमा ८.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो । भूकम्प पछि सुनामीका कारण ५ सय भन्दा बढिको मृत्यु भएको थियो ।

किन आउँछ भूकम्प ?
पृथ्वीको भित्र सातवटा प्लेट्स छन् जुन लगातार घुमिरहन्छन् । जहाँ यो प्लेट धेरै ठोकिन्छ, त्यो ठाउँलाई ‘जोन फल्ट लाइन’ भनिन्छ । पटक–पटक ठोक्किएपछि प्लेट्सको कुना मोडिन्छ । जब धेरै दबाब बन्छ तब प्लेट्स टुट्न थाल्छ । तलको इनर्जी बाहिर आउने बाटो खोज्छ । यो बाधाका कारण भूकम्प आउने गर्दछ ।

१० फिट पश्चिमतर्फ खस्किसकेको छ चिलीः

भू–गर्भीय वैज्ञानिकका अनुसार सन् २०१० को फेब्रुअरी २७ तारिखमा आएको ८.८ म्याग्निच्युडको भूकम्पका कारण देश आफ्नो स्थानबाट करिब १० फिट पश्चिमतर्फ खस्किएको छ । यस्तो टेक्टोनिक प्लेट्सको गतिका कारण भएको थियो ।

No comments

Post a Comment