Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, December 25, 2016

चर्चामा अाउन साम्रज्ञीले के गरिन् यस्तो ?, दुबईमा सम्हालिन नसक्दा बबाल

काठमाडौं – ड्रिम्स चलचित्रबाट अभिनयमा भित्रिएकी हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । 
डेब्यु चलचित्र ‘ड्रिम्स’मै युवा स्टार अनमोल केसीसँग रोमान्स अवसर पाएकी उनले अभिनयबाट पनि सफलता हात परिन् ।ड्रिम’ हेर्ने दर्शकले पनि अनमोलको भन्दा बढी उनको अभिनयको तारिफ गरे । सायद त्यसैले पनि होला यसबर्ष आयोजना भएका अधिकांश अवार्डमा नव अभिनेत्रीको बिधा उनको पोल्टामा पर्यो । 
शुक्रबार साँझ दुवईमा आयोजित ९ औ नेफ्टा अवार्डमा समेत उनले ‘ड्रिम्स’बाटै नव अभिनेत्रीको अवार्ड उचालिन् ।अधिकांश अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड थाप्न सफल साम्रज्ञीको अहिले फेरी चर्चा चुलिएको छ । चर्चाको बिषय उनको अभिनय हुनपर्ने हो । सो नभएर नेफ्टामा उनले लगायको पहिरन बन्न पुगेको छ ।घुडामाथीसम्म चिरिएको रातो गाउँनमा अवार्ड समारोहमा सहभागी साम्रज्ञीले पहिरन मार्फत सबैको ध्यान खिच्न मात्र सफल भइनन् अवार्ड समारोहमा रहेका क्यामराका फोकस पनि उनी तिरै परे । सबैको क्यामरमा उनको गाउँनबाट चिहाएको वक्षस्थल कदै भए ।
सभा समारोहमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरु पहिरनमा बिषेश ध्यान दिने गर्दछन् । त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । राम्रज्ञीले लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् ।

No comments

Post a Comment