Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, December 27, 2016

डोनाल्ड ट्रम्पलाई यौनांग उपहार पठाउने अभियान !

अनलाइनखबर
अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए । सोही अभिव्यक्तिका कारण उनले चुनाव हार्ने आँकलन पनि गरियो । तर सबै अनुमानलाई गलत सावित गर्दै उनले चुनाव जिते ।राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पले अनौठो उपहार प्राप्त गर्दैछन् । विश्वभरका मानिसहरुले ट्रम्पलाई अब योनी उपहार पठाउन सक्नेछन् ।अमेरिकाको एक समलिंगी स्कुलका जोडी जुल्स र गेबले सेन्ड ट्रम्प पुस्सी नामक गैरनाफामूलक वेबसाइट खोलेका छन्, जसबाट विश्वका जोसुकै मानिसले सिधै ट्रम्पलाई योनी उपहार पठाउन सक्नेछन् ।
वास्तवमा त्यो महिला यौनांगको आकार तथा रंगसँग ठ्याक्कै मिल्ने ललिपप हुनेछ । उक्त वेबसाइटलाई ३ दशमलव ९९ डलर तिरेर अर्डर गरेपछि गेब र जुल्सले सिधै ती योनीस्वरुपका ललिपपहरु न्युयोर्कस्थित ट्रम्पको मुख्यालयमा पठाइदिनेछन् ।
ट्रम्पलाई यौनांग उपहार पठाउने यो अभियानको एउटा उद्देश्य छ । यसमार्फत उनीहरु अमेरिकी राष्ट्रपति चुनावको परिणामबाट असन्तुष्ट हुने धेरै मानिसहरु छन् भन्ने कुरा ट्रम्पलाई जानकारी गराउन चाहन्छन् । उक्त वेबसाइटमा लेखिएको छ- हामी अमेरिका र ट्रम्पबाट असन्तुष्ट छौँ । समावेशी र महिलाविरोधी नहुने अमेरिकाप्रतिको हाम्रो चाहना कायमै छ भन्ने कुरा ट्रम्पलाई योनी आकारका ललिपप पठाएर व्यक्त गर्न चाहन्छौँ महिलाका मुद्दाहरुमा ट्रम्पको रवैयाप्रति वेबसाइटमा आलोचना गर्दै उनलाई ‘महिला विरोधी सुँगुर’ भनिएको छ । साथै उनले अश्लील पर्खाल खडा गर्न थालेको र उनी पुरुषवादी, जातिवादी रहेको पनि आरोप लगाइएको छ ।

No comments

Post a Comment