Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, December 28, 2016

कञ्चनपुरमा बुहारीको पेटमा ससुराको ७ महिने गर्भ, छोरा पनि बलात्कारी भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस.

पुनर्वास नगरपालिकामा बस्ने एक ससुराले बुहारीसँग यौन सम्पर्क गरेपछि गर्भ रहेको छ । बुहारीले ससुरासँगको यौन सम्पर्कबाट रहेको ७ महिनाको गर्भ बोकिरहेकी छन् ।श्रीमान घरमा नभएको अवस्थामा पुनर्वास नगरपाालिकाकी एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी हुन् । ‘ससुरासँगको यौन सम्पर्कले गर्भ रहेको ७ महिनापछि स्थानीय वासिन्दाले ससुरा–बुहारीलाई प्रहरीको जिम्मा लगाएका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट आएको घटना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।’
बुहारीलाई गर्भ बोकाउने ससुरामाथि जबर्जस्तीकरणीको मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाई महिला विकास कार्यालय कञ्चनपुरको सेफ हाउस र ससुरालाई जिल्ला प्रहरी कार्या
लय कञ्चनपुरको हिरासतमा राखिएको छ ।ससुराले जबर्जस्ती यौनसम्पर्क गरेको र बाहिर भनेमा मार्ने धम्की दिएको महिलाले बताइन् । ‘तेरो श्रीमान घरमा छैन । बढी कराउने काम नगर्नु, जे म भन्छु त्यो मान’ भन्दै धम्क्याएर जवर्जस्तीकरणी गरेको महिलाले बताइन् । ‘ससुराको डरले बाहिर भन्न सकिन,’ महिलाले भनिन्, ‘गर्भ रहेको ७ महिना पुग्यो ।’
महिलाले घरमा चोर लाग्ने डरले राति ससुरासँगै सुत्ने गरेको समेत बताइन् । सासु-ससुराबिच विवाद भएपछि सासु आफन्तको घरमा बस्ने गरेको र ससुराले आफूलाई सँगै सुताउने गरेको बुहारीले बताइन् ।ससुराले गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्न मेरो तिलहरी बेचेर १० हजार रुपैयाँको जोहो गरे,’ बुहारीले भनिन्, ‘अस्पताल आएपछि डाक्टरले ७ महिनाको गर्भ फाल्न नमिल्ने भन्यो । त्यसपछि गर्भ फाल्न सकिएन ।’ ससुरा मदिरा खाएर गालीगलौज समेत गर्ने गरेको महिलाले बताइन् ।तर, ससुराले बुहारीको सहमतिमै यौन सम्पर्क गरेको दावी प्रहरीमा गरेको स्रोतले जनाएको छ । ‘बुहारी र मेरो सुत्नेखाट सँगै जोडिएको थियो । राति बुहारी मेरो खाटमा आएर सुत्थिन्,’ ससुराको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘छोरो जेल गएदेखि बुहारी र मबिच यौन सम्पर्क हुने गरेको थियो ।’स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा ससुराको गर्भ बोक्ने महिलाका श्रीमान जेलमा सजाय भोगिरहेका छन् । छोरो जेलमा भएको, श्रीमती आफन्तको घरमा बस्ने गरेकाले ससुरा-बुहारी मात्रै घरमा हुँदा ससुराले बुहारीसँग यौनसम्पर्क राख्ने गरेका थिए ।

No comments

Post a Comment