Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, December 31, 2016

पहिलो सम्भोगका बेला के गर्ने के नगर्ने ? डा. सुबोधकुमार पोखरेल

स्वास्थ्य खबरपत्रिका
पहिलो सम्भोगका बेला स्त्रीले आफूलाई तनावमुक्त पारेर शरीरलाई सहज अवस्थामा छाडिदिनुपर्छ । यसो गरिएमा लिंगको प्रवेश योनिभित्र सरल रुपमा हुन्छ । योनिमा घाउ हुने सम्भावना पनि हुँदैन । यसरी स्त्रीले प्रथम सम्भोग पीडा भोग्नु पर्दैन । सबै स्त्रीको योनीको बनावट एकसमान हुँदैन । अतः पुरुषले सम्भोगक्रिडाका दौरानमा औंलाबाट छामेर स्त्रीको योनिको बनोट थाहा पाउनुपर्छ । कौमार्य झिल्ली छ वा छैन, छ भने कस्तो किसिमको छ ? यो जानकारी योनीमा लिंग प्रवेश गराउने बेला सहायक हुन्छ । कुनै पनि स्त्रीले रात्री वा दिनको प्रकाशमा प्रथम सम्भोग गराउदा मन पराउँदिनन् ।
योनिमा एक प्रकारको जाली रहेको हुन्छ, त्यसैलाई कौमार्ग झिल्ली भनिन्छ । यदि त्यो झिल्ली च्यातिसकेको भए पुरुषले स्त्रीलाई कुमारी नरहेको शङ्का गर्न थाल्दछ । जाली सुरक्षित भएको खण्डमा ऊ आफ्नो श्रीमती वा यौन साथी कुमारी नै छन् भन्ने सन्तोष गर्छ । तर यो धारण राख्नु ठूलो भ्रम हो । यो जाली विवाहभन्दा पहिला विनासम्भोग पनि फाट्न सक्छ । खेल्दा, नृत्य गर्दा, साइकल चढ्दा, चोटपटक लाग्दा पनि जाली स्वतः च्यातिन सक्छ । त्यसैले जालीको धारणबाट नारीलाई पवित्र वा अपवित्रको संज्ञा दिन मिल्दैन । पहिलो सम्भोगमा वा योनिच्छेदन च्यातिएमा स्त्रीलाई पीडा र रक्तस्राव हुन्छ । केही समयपछि पीडा कम हुन्छ र रक्तस्राव स्वतः बन्द हुन्छ । विवाहपछि पहिलो सम्भोग सुहागरातमा गर्नैपर्छ भन्ने अनिवार्यता छैन । अनुकुल परिस्थिती र स्त्रीको सहयोग पाएमा पहिलो, दोस्रो वा तेस्रो रात्रीमा सम्भोग गर्न सकिन्छ । तर सम्भोग आनन्ददायी होस् भन्ने कुरातर्फ ध्यान पु¥याउनुपर्छ ।
यस्तो गरिएमा उनको लाज एवम् संकोच अझ ठूलो बाधा बन्न पुग्छ । यसकारण स्त्रीको इच्छाअनुसार मधुरो उज्यालोमा वा अँध्यारोमा गर्नुपर्छ । सामान्य रुपमा प्रथम सम्भोग स्त्रीलाई मुनी पारी पुरुषले माथिबाट गर्नु उपयुक्त हुन्छ । स्त्रीको कम्मरमुनि कोमल सिरानी राखेर योनिलाई उचालेर राख्नुपर्दछ यसरी गर्दा लिंग प्रवेशमा सजिलो हुन्छ । प्रथम सम्भोगपछि योनिमा लिंग प्रवेश जुनसुकै कोणबाट गर्न सकिन्छ  किनभने त्यसपछि लिंगले योनीभित्र प्रवेश गर्न अप्ठ्यारो हुँदा स्त्रीले पुरुषलाई सहयोग गर्नुपर्छ । उनले आफ्नो हातमा समातेर प्रथम लिंगलाई योनिभित्र प्रवेश गराउनु सम्भोगको सफलताको प्रभावकारी एवम् सुखद् आधार बन्न पुग्छ ।
डा. सुबोधकुमार पोखरेल, वरिष्ठ यौनरोग बिशेषज्ञ

No comments

Post a Comment