Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, December 31, 2016

विदेश जादै हुनुहुन्छ भने यी म्यान पावरबाट कहिल्यै नजानुस: म्यानपावरको सूचीसहित

काठमाडौं - वैदेशिक रोजगारीमा पठाउँदा युवाहरुबाट लाखौं ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२ जना म्यान पावर सञ्चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ती म्यान पावर सञ्चालकलाई गैर कानुनीरुपमा युवाहरुलाई विदेश पठाइ संगठितरुपमा ठगी गरेको आरोपमा बुधबार पक्राउ गरेको हो।
काठमाडौंका विभिन्न १८ वटा म्यान पावरमा छापा मारेर प्रहरीले १२ जना म्यान पावर सञ्चालकलाई हिरासतमा लिइ अनुसन्धान थालेको हो ।  वैदेशिक रोजगारमा पठाउँदा फ्री भिषा, फ्री टिकट गरी अधिकतम १० हजार भन्दाबढी लिन पाउने सरकारको निर्णय मिच्दै धेरै रकम लिने गरेको, कामदारहरुलाई तोकिएको सम्झौताअनुसारको काममा नलगाई श्रम शोषण गरी मानव बेचविखन समेत गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए। उनीहरुले भिजि भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरु समेत बनाई विदेश पठाइ संगठित रुपमा ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको खनालले उल्लेख गरेका छन्।
ठगीमा संलग्न भनिएका म्यान पावरहरुलाई निगरानीमा राख्दा सरकारको निर्णय विपरीत ठुलोमात्रामा रकम उठाई संगठितरुपमा कामदारहरुको श्रम शोषण तथा मानव बेचविखनमा समेतमा संलग्न भएको पाइयो’, खनालले भने, ’ठगी गरि मानव बेचबिखन समेत गरेको पाइएकोले १२ जना म्यान पावर सञ्चालकलाई पक्ररे ठगी मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र  वैदेशिक रोजगार विभागमा पठाएका छौं।’

                               प्रहरीबाट पक्राऊ परेका म्यानपावर सञ्चालक

No comments

Post a Comment