Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, December 28, 2016

सुजाताको घर बिक्रीमा !मूल्य रु १६ करोड

यदी तपाइँँसँग एक मुस्ट १६ करोड रुपैयाँ छ भने सोझै मण्डिखाटार पुग्नुहोस् । ०४६ सालको परिवर्तनपछि सबभन्दा लामो समय देशको शासन सत्ता सम्हालेका नेताले अन्तिम रात बिताएको घर, जमिन सबै आफ्नो नाममा पार्न सक्नुहुन्छ ।
स्तन क्यान्सरको उपचारका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ निकास गरेपछि अत्याधिक आलोचित बनेकी थिइन् कांग्रेस नेतृ सुजाता कोइराला । अहिले पूर्व प्रधानमन्त्री गिरिजाप्राद कोइरालाले गंगालाल हस्पिटल जानुअघिका केही पल गुजारेको मण्डिखाटारस्थित उनको घर जग्गा बिक्रीमा छ ।
हिजोआज चाबहिल मालपोततिर लेखाढी गर्नेदेखि त्यस क्षेत्रमा केन्द्रीत भएर जग्गाको काम गर्ने दलालहरु आकर्षक कमिशनको लोभमा सुजाताको घर जग्गा बेचाउन जोडतोडका साथ लागि परेका छन् ।- जनआस्था साप्ताहिक

No comments

Post a Comment