Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, December 31, 2016

नयाँ जोडीको लभ म्यारीज खुँडा हानाहानसंगै सकियो युबतिको ज्यान

बुटवल- रुपन्देहीमा श्रीमान् श्रीमतीबीच हानाहान हुँदा श्रीमानको ज्यान गएको छ। रुद्रपुर २ पिपरीचापाको माथिल्लो फायरलाइनमा श्रीमान् र श्रीमतीबीच खुँडा हानाहान हुँदा श्रीमानको ज्यान गएको हो भने श्रीमती गम्भीर घाइते भएकी छन्।
४ महिनाअघि प्रेम विवाह गरेका २४ वर्षीया शिला बुढा र २३ वर्षीय श्रीमान् श्याम बुढाबीच झगडाका क्रममा हानाहान भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ। हानाहानबाट घाइते भएका श्यामको उपचारका क्रममा मृत्यु भएको हो।
आइतबार राति छिमेकीकहाँ किरियापुत्री कुर्न गएका श्याम राती अबेर फर्किएपछि श्रीमान्–श्रीमतीबीच झगडा भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए।श्यामले सालझण्डीको पशुपति उच्च माविमा कक्षा ११ मा पढ्थे भने शिलाले सालझण्डीमै ब्युटीपार्लर खोलेकी थिइन्। गत भदौ २ गते बिहे गरेका उनीहरुको घरमा बुबा आमा, २ बहिनी र १ भाइ छन्।नारी खबरबाट

No comments

Post a Comment