Latest News

Monday, December 26, 2016

फेरी अर्को दुखद घटना पोखरामा बस दुर्घटना, २को मृत्यु ४ को अवस्था गम्भिर , १४ घाइते विस्तृत जानकारी आउन बाँकी

पोखरा, पुस १२ 
फेरी अर्को दुखद घटना पोखरामा  बस दुर्घटना, २को मृत्यु  ४ को अवस्था गम्भिर , १४ घाइते
विस्तृत जानकारी आउन बाँकी पोखरामा एकाबिहानै यात्रुबहाक बस भयानक दुर्घटनामा पर्दा १४ यात्रु घाइते भएका छन् भने ४ को अवस्था गम्भिर रहेको छ । कास्कीको निर्मलपोखरीबाट पोखरा आँउदै गरेको बस पोखरा २३ शिवालयमा फर्काउने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ ।प्रहरीका अनुसार बस करिब ३ सय मिटर तल जंगलमा पुगेको छ भने घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। घटनाबारे थ िविबरण आउन बाँकी छ 

No comments

Post a Comment