काठमाडौं, फागुन ११ । तस्विरमा देखिएकी यि महिलाका आँखाबाट सोयाबीनको आकारका पत्थर निक्लिरहेका छन् । महिला यसको दुखाइबाट निरन्तर तनावमा रहँदै आएको डेलीमेलले लेखेको छ । अहिलेसम्म यो समस्याको कुनै उपचार नै गरीएको छैन ।
यो अनौठो समस्या चीनको शैनडॉन्ग प्रांतको लुफांग गाउँको हो । सोही क्षेत्रकी स्थानीय महिला डिंग आईहुआ पछिल्लो सात वर्षदेखि यो समस्याबाट ग्रसित छिन् । उनका पति लियांगका अनुसार उनले दर्जनौँ पटक उनका आँखाबाट चिम्टाले यि पत्थरहरु निकाल्दै आएका छन् । थुप्रै स्थानमा जचाउँदा पनि समस्या पत्ता नलागेपछि यो जोडी अहिले तनावमा छ । चिकित्सकहरुले यस्तो समस्या पहिलो पटक देखिएकाले आश्चर्य मान्ने गरेको लियांग बताउँछन् । एजेन्सीको सहयोगमा
No comments
Post a Comment