फेरी भर्खरै दार्चुलामा शक्तिशाली भूकम्पको ठुलो धक्का मानिसहरु भाभाभाभा क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस१७ मंसिर, बैतडी। गएराति १०:३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिएका छन ।दार्चुला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment