भखरै नेपालमा भूकम्पको ठुलो धक्का काठमान्डौ बासी सडकमा भागभाग पुरा पद्नुहोस १३ मंसिर, काठमाडौँ। एकाबिहानै काठमाडौँ उपत्यकामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्प आए लगतै सर्वसाधारण सडकमा पुगेका छन् ।भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहानै ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । सोलुखुम्बुको नाम्चे बजारबाट ११ किलोमिटर पश्चिम केन्द्रविन्दु भएर बिहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment