Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, April 21, 2017

कृपाय कसैले मेरो सामन फेला पर्नु भो या जान्कारी पाउनु भो या फोटो को महिला जो दमक बस्नु हुन्छ वहाहरुलाइ कसैले चिन्नु भएमा म सग सम्पर्क गराइदिनु हुन अनुरोद गर्दछु। सम्पर्क -9808651986 धुलाबारी झापा

help!!!
हिजो काठमाडौ बाट सिन्धुलिको बाटो झापा आउदा मेरो लगेज हरायो या चोरी भयो केही भन्न सकिन।म कतार बाट घर फर्केको।यो बाटोको जाम को तस्बिर हो मैले लियेको।येस्कै कारण झापा आउन ढिला भयो र सुरुङा अगि नै मेरो लगेज हरायो।खलासी भाइ इटहरिमा पहिलो पटक सामान झार्दा थियो भन्छ।दमकमा तलका 4 महिला झरेका हुन अनि खलासीले पनि यिनिहरुमानै सन्खा गर्छ भुल्बस हुन सक्छ भन्छ।कसैको सामन नि अब गडिमा बाकी छैन।न यिनिहरुको सम्पर्क कुनै काउन्टर्मा पत्ता लाग्न सको ।मैले प्रहरिमा नि जान्कारी गराइ सके।अब मेरा दाजु भाइ सामु गराउदै छु।
कृपाय कसैले मेरो सामन फेला पर्नु भो या जान्कारी पाउनु भो या फोटो को महिला जो दमक बस्नु हुन्छ वहाहरुलाइ कसैले चिन्नु भएमा म सग सम्पर्क गराइदिनु हुन अनुरोद गर्दछु। 
सम्पर्क -9808651986 धुलाबारी झापा

No comments

Post a Comment