Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, April 20, 2017

‘S’ बाट नाम सुरु हुनेहरुले अवश्य पढ्नुहोस् यी विशेषता

‘S’ बाट नाम सुरु हुनेहरुले अवश्य पढ्नुहोस् यी विशेषता
एजेन्सी
बैशाख ७ – तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ । यहाँ आज हामी तपाईंलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं ।

नेतृत्व क्षमताः
अंग्रेजी वर्णमालामा यो अक्षर १९ औं नम्बरमा आउँछ ।  अंकशास्त्रका अनुसार यो अक्षर नम्बर १ अन्तर्गत आउने गर्दछ जो स्वभाविक रुपले नेतृत्वको गुण दिने मानिन्छ ।

आत्मविश्वासी र महत्वाकांक्षीः
यस्ता व्यक्तिहरु मेहनत गर्नुपर्छ भन्ने विश्वास राख्दछन् र कुनै पनि कामलाई पूरा गर्नका लागि ज्यानै दिन्छन् । आफूलाई निकै नियन्त्रणमा राख्न सक्ने यी व्यक्तिहरु जे सोच्छन् त्यसलाई पूरा गरेरै छोड्छन् । स्वाभिमानी र साहसी हुने भएकाले उनीहरुको महत्व अझै बढाइदिन्छ ।

बुद्धिमानः
यो अक्षरबाट नाम सुरु हुने स्त्री वा पुरुष दुबै निकै बुद्धिमान हुन्छन् । आफ्नो बौद्धिक गुणका कारण उनीहरु ज्ञानलाई पनि निकै महत्व दिने गर्दछन् । उनीहरु मेहनतले हरेक कुरा हाँसिल गर्दछन् त्यसकारण जीवनको हरेक क्षेत्रमा सफल हुन्छन् ।

प्रतिभावना र इमान्दारः
उनीहरु प्रतिभाका धनी हुन्छन् । नयाँ प्रोजेक्ट वा रचनात्मक क्रियाकलापमा उनीहरुले गरेका हरेक काम एकदम नयाँ र प्रभावशाली हुने गर्दछ ।

उनीहरु इमान्दार हुन्छन र साँचो बोल्न मन पराउँछन् ।  त्यसकारण अरुले गरेको कामका लागि पनि उनीहरुलाई पूरा क्रेडिट दिने गर्दछन् ।

राम्रा र आकर्षकः
उनीहरु हेर्दा निकै राम्रा हुन्छन् भने  व्यक्तित्व निकै आकर्षक हुन्छ । बोल्ने शैलीदेखि कपडा लगाउने तरिकासम्म हरेक कुरा निकै उत्कृष्ट हुन्छ जसका कारण उनीहरुप्रति मानिसहरु निकै प्रभावित हुन्छन् ।

प्रेम सम्बन्धमाः
इमान्दार भएका कारण सम्बन्ध, कार्यक्षेत्र वा व्यवसायमा पूर्ण रुपमा बफादार हुन्छन् । प्रेम वा वैवाहिक सम्बन्धमा पनि साथीप्रति बफादार हुनु उनीहरुको प्राथमिकता हुन्छ । तर उनीहरु रोमान्टिक भने हुँदैनन् ।

यसका साथै सम्बन्धमा उनीहरुको एक कमी पनि छ । धेरै पटक सम्बन्धमा आफू हाबी हुन चाहन्छन्  जसका कारण उनीहरुको वैवाहिक वा प्रेम–सम्बन्ध लामो समयसम्म टिक्न पाउँदैन ।

रिसाहाः
थुप्रै विशेषताका साथै उनीहरुका अवगुण पनि छन् । यी व्यक्तिहरु रिसाहा हुन्छन् । यतिमात्र नभई स्थान र परिस्थितीको ख्याल नगरी उनीहरु आफ्ना भित्री कुराहरु भन्ने गर्दछन् जसका कारण दोस्ती, व्यापार र सम्बन्धमा तनावको स्थितीको सामना गर्नुपर्ने हुन्छ 

No comments

Post a Comment