Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 6, 2017

भूतले छोरीलाई छोरा बनाईदिएपछि हंगामा क्लिक गरि हेर्नुहोला

बंगलादेशमा भूतले छोरीलाई छोरा बनाईदिएको घटनापछि निकै हंगामा मच्चिएको छ । एक बालिकाको परिवारले आफ्नो छोरीलाई भूतले छोरा बनाईदिएको भन्दै अफवाह फैलाएका हुन् ।
ती बालिकाका बाबुआमाले आफ्नो छोरीलाई भूतले छोरा बनाइदिएको भन्ने सबैलाई पत्याउनका लागि के सम्म गर्न बाँकी राखेनन् । उनीहरुले छोरीको जिउमा नक्कली लिंग टाँसिदिए ।
त्यो देखेपछि गाउँलेहरुले विश्वास पनि गरे । भूतले केटा बनाइदिएको भनिएकी ती बालिकालाई हेर्न हजारौं मानिस जम्मा पनि भए । तर केहीले यो हुनै नसक्ने भन्दै वास्तविकता बुझ्ने क्रममा उनीहरुले गरेको यो कर्तुत बाहिर आयो ।यसपछि प्रहरीले अफवाह फैलाउने बालिकाका बाबुआमालाई पक्राउ गरी अनुसन्धान थालेको छ । – एजेन्सी

No comments

Post a Comment