Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 15, 2017

कण्डोमका बारेमा यी १० खास कुरा, जो धेरैलाई थाहा छैन्

 एजेन्सी । यौनसम्पर्क गर्दा सुरक्षित तरिका अन्तर्गत एक अस्थाई साधन हो । कण्डोम । धेरैले जानेर वा नजानेर कण्डोमको प्रयोग गर्दै आएका छन् ।
मुख्यतयाः कण्डोमले महिलामा गर्भ बस्न नदिने, मानिसलाई यौनजन्य रोगबाट बचाउने काम गर्छन । यसका अलावामा कण्डोम खास १० विशेषता पनि छन् जो कमै मानिसलाई थाहा छ ।
यहाँ कण्डोमसँग जोडिएका १० विशेषताबारे जानकारी दिन खोजिएको छ । जसलाई पत्याउन पनि गाह्रो पर्नेछ:

१) कण्डोमको प्रयोग १५ हजार वर्ष पहिलेदेखि सुरु भएको थियो । फ्रान्सको एक गुफामा यसको आकार बनाइएको थियो भने स्वीडेनमा सबैभन्दा पुरानो कण्डोम भेटिएको थियो ।

यो पनि पढ्नुहोस् -  आफ्नो बालबच्चालाई कहिल्यै नभन्नुस् यी ८ कुरा
२) पहिला कण्डोम पाउन निकै गाह्रो थियो । अमेरिकामा डाक्टरको प्रेसक्रिपशनपछि मात्रै यसलाई १९२८ बाट मेशिनबाट निकाल्न सुरु गरिएको थियो । अमेरिकामा भएको सोची ओलम्पिक्सको बेला इथलिटोका आलम्पिक विलेजमा एक लाख कण्डोम बाडिएको थियो ।

३) १६ औं शताब्दीमा कण्डोमको आविष्कार साइफलिसको विरामी रोक्नका लागि गरिएको थियो । त्यो बेला फ्रान्समा कैयौ मानिस गुप्त(यौन) रोग साइफलिसबाट मरिरहेका थिए । कुनै उपचार सफल नभएपछि ‘गैबरील फैलोपियो’ले नयाँ उपचारको खोजी गरेका थिए । उनले लिनन शीथ्सलाई एक केमिकल साल्यूशनमा मिलाएर सुकाए । यो शीथलाई ११०० मानिसमा प्रयोग गर्ने योजना बनाइयो । यो शीथ्सलाई पुरुषहरुको पेनिसमा लगाइयो र यसलाई एक रिबनले बाधियो । त्यसपछि पत्ता लाग्यो यसरी सुरक्षा लिदा कैयौ पुरुषहरुलाई यौन सम्बन्ध बनाएपछि पनि साइफलिस रोग लागेन् ।

यो पनि पढ्नुहोस् -  तपाईलाई थाहा छ मन्दिरमा किन कुँदिन्छन यौनका दृष्यहरू ? यस्ता छन् मान्यताहरु
४) कण्डोममा प्रयोग हुने कच्चा पदार्थ हरेक पटक फेरिन्थ्यो । कहिले यसलाई लेटेक्टबाट बनाइन्थ्यो भने कहिले जनावरको आन्द्रा प्रयोग गरिन्थ्यो । त्यसपछि लिनन, स्लिक र लेदरबाट बनाउने प्रयास गरियो ।

५) १६औं शताब्दीमा कण्डोम जनावरको आन्द्राबाट बनाइन्थ्यो र त्यसकारण महंगो पनि थियो । यसको प्रयोग मानिसहरु दुई पटक गर्थे । १९औं शताब्दी लागेपछि यति सस्तो भयो कि मानिसहरु एकपटक प्रयोग गरेर फाल्न थाले ।

६) यसलाई विश्वभर कैयौ सेलिब्रेटी एन्डोर्स गर्छन् । सुरक्षित सेक्सलाई प्राथमिकता दिएर ल्याइएको कण्डोमबाट सुरक्षा लिन प्रोत्साहित गर्छन् ।


यो पनि पढ्नुहोस् -  तपाईंलाई थाहा छ, दिनमा कति पटक मुख धुनुपर्छ ?
७) आधुनिक कण्डोमभित्र एक ग्यालोन पानी अटाउँछ । भर्खरै प्राप्त नयाँ रिपोर्टअनुसार सैनिक जवानहरु आफ्नो हतियार, राईफल बचाउन कण्डोमको प्रयोग गर्छन् भने कोही आगो बाल्न पनि प्रयोग गर्छन् ।

८) पछिल्लो केही समयमा कण्डोमको आकार र प्रकारमा निकै परिवर्तन आएको छ । अब त फ्लेवर्ड कण्डोमदेखि लिएर लुब्रिकेटेड र अन्य प्रकार बजारमा सजिलैसँग पाइन्छ । यसलाई पहिला धेरै ठूलो औषधि मानिन्थ्यो भने सकिने हो कि भन्ने चिन्ता पनि हुन्थ्यो ।

९) एउटा नयाँ अनुसन्धान पनि भइरहेको छ । जो कण्डोम प्रयोग गर्नेबेला देखिने छैन् । यो लगाएपछि यौनसम्पर्क गर्दा बढ्ने तापमानमा हराउनेछ र एक सुरक्षित साधनका रुपमा काम गर्नेछ ।

No comments

Post a Comment