Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, May 17, 2017

#अपडेटः एमालेले उछिनिरहेको चितवनमा एकाएक यो के भयो ? भयो यस्तो सोच्नै नसकिने मत परीणाम अब के गर्ला एमालेले

चितवन : भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेदवार रहनुभएकी रेणु दाहाल झन्डै एक हजार मतले पछि पर्नुभएको छ ।रेणु दाहालले एक हजार ८ सय ६९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले २ हजार ७ सय ४९ मत ल्याउनुभएको छ ।

त्यस्तै उपमेयरमा एमालेका तर्फबाट दिव्या शर्माले २ हजार २ सय ६६ मत ल्याउनुभएको छ भने माओवादी कांग्रेसको साझा उम्मेदवपार पार्वती शाहले २ हजार २ सय ८९ मत ल्याउनुभएको छ ।राप्रपाबाट मेयर उम्मेदवार बद्री तिमिल्सिनाको १ सय ८४ र उपमेयर रिना गुरुङले २ सय २२ मत ल्याउनुभएको छ ।

No comments

Post a Comment