Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

थाहा पाउनुहोस गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत

पढाईमा बाधा नपुगोस् भन्नका लागि अभिभावकहरुले आफ्ना बच्चालाई होस्टलमा राखेर पढाउने गरेका छन् । पहिला-पहिला केटाहरु पढ्न बाहिर जाने प्रचलन बढेको थियो तर आजकाल केटीहरु पनि पढ्नका लागि बाहिर जाने गरेका छन् । केटीहरु पढ्न बाहिर बस्दा प्राय: गर्ल्स होस्टलमा नै बस्छन् । होस्टलमा साथी होस् वा नहोस् उनीहरु धूम नै मच्चाउँछन् । आज हामी तपाईलाई केटीहरु होस्टलमा के कस्ता गतिविधिहरु गर्छन्, त्यसबारेमा जानकारी गराउँछौं ।
तपाई यो पढेर अचम्ममा पर्न सक्नुहुनेछ कि गाउँ वा शहरका सामान्य केटीहरु पनि यस्ता काम गर्छन् । होस्टेलमा एउटा केटी अर्की केटीको साथ हत्तपत्त छोड्दैनन् । उनीहरु हरपल आफुसँगै बस्ने साथीको समर्थन गर्छन् र यताउता बस्नेहरुसँग झगडा गर्छन् ।
उनीहरुलाई गीत गाउन आएपनि नआएपनि बाथरुम छिरेपछि गीत गाउँछन् । उनीहरु यो सोच्दैनन् कि गीतले कसैलाई पनि प्रभाव पारेको छैन । होस्टलमा केटीहरु प्राय: समूहमा बस्न रुचाउँछन् र कुराकानी गरेर समय बिताउँछन् ।

नुहाएपछि प्राय: केटीहरु कपाल सुकाउने बहानामा करीब पन्ध्र मिनेट जति बरन्डामा उभिन्छन् र यताउता नियाल्छन् किनकी त्यस बखत कोही उनीहरुलाई हेरोस् ।

धेरैजसो केटीहरु कौशीमा आएर विभिन्न पोजमा सेल्फी लिने गर्छन् । यसो गर्दा उनीहरुले स्वतन्त्र र आनन्द महशुस गर्छन् ।
केटीहरु नयाँ-नयाँ गीतहरु बजाएर सामूहिक डान्स गर्न पनि पछि हट्दैनन् ।

केटीहरुलाई आफु जहाँ भएपनि आफ्नो फिगरको चिन्ता गर्छन् । त्यसका लागि होस्टलमा नै शारीरिक व्यायाम गर्छन् र केही त जिम क्लव नै धाउँछन् । होस्टलमा पाकेको खाना उनीहरुलाई मन पर्दैन । किनकी त्यहाँको खानामा कहिले नुन कम त कहिले दालमा पानी बढी हुन्छ ।

धेरै केटीहरु आफ्नो कोठालाई यसरी सजाउँछन् कि त्यो उनीहरुको घर हो । उनीहरु आफ्नो कोठा अरुको भन्दा फरक होस् भन्ने चाहन्छन् । उनीहरु होस्टलमा यस्तो खेल खेल्छन् कि जहाँ केटा र सुन्दरतासँग जोडिएका प्रसंगहरुले विशेष प्राथमिकता पाउँछ । धेरै केटीहरु होस्टलको कुना-कुनामा बसेर फोनमा झुण्डिएको देख्न सकिन्छ ।
–अनलाइन टिभी नेपाल

No comments

Post a Comment