Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 15, 2017

काठमाडौंमा आयो रोचक परिणामः विवकेशील व्याक, नयाँशक्तिले माअोवादी उछिनो

काठमाडौं। ताजा अपडेटमा काठमाडौं महानगरको मत परिणामले एमालेकै अग्रता देखाएको छ। त्यसपछि दोस्रोमा छ-साझा पार्टी, तेस्रोमा नेपाली कांग्रे र चाैथोमा विवकेशील र पाँचाैमा नयाँ शक्ति छ भने माअोवादी केन्द्र छैठाैंमा छ।
एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्यको २०३ मत छ। ७० मत अन्तरले दोस्रोमा छन् साझा पार्टीका उम्मेद्वार किशोर थापा उनको १३३ मत छ। तेस्रोमा कांग्रेसका राजुराज जोशी छन्, १२८ मत पाएका उनको साझाको भन्दा ५ कम छ।
चर्चित कान्छी मेयर उम्मेद्वार रञ्जु दर्शना चाैथो स्थानमा छन्। उनको १०२ मत छ। त्यसपछि वदरमतको संख्या धेरै छ। ८२ मत बदर छ, जुन माअोवादी, नयाँ शक्ति, राप्रपाले पाएको भन्दा बढी हो।माअोवादी केन्द्रलाई नयाँ शक्तिले उछिनेको छ। नयाँ शक्तिको १५ मत छ भने माअोवादीको ११ मत छ। नेमकिपाको ४ मत छ।
यो परिणाम मंगलबार बिहान ७११ मत गन्दा सम्मको हो।

No comments

Post a Comment