Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 15, 2017

छुरा प्रहार गरी युवकको हत्या ...
#Rip
२०७४ जेष्ठ १ ताप्लेजुङ सदरमुकाममा आईतबार साँझ छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
सदरमुकाम स्थित कफिहाउस क्षेत्रमा साँझ करीब ७ः४० बजे छुरा प्रहारबाट साविकको फुरुम्बु गाविस एक का टाईगर भनिने २६ वर्षीय सबाहाङ तबेबुङ लिम्बुको हत्या भएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न फुंगलिंग नगरपालिका १० का सुमन फुरुम्बुलाई पक्राउ गरी अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताएका छन् ।
हत्यामा सुमन सहित ३÷४ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख केसीले बताए । अन्य फरार रहेकाले खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ । हत्या भएका लिम्बु फुंगलिंग नगरपालीका चार पुरानो कोप्चे लाइन डिल्ली बिकको घरमा डेरा गरी बस्दै आएका थिए ।
घाईते भएका लिम्बुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यू भएको बताईएको छ । मृत्यु भएका लिम्बु लाइ पोष्टमार्टमाको लागी जिल्ला अस्पताल ताप्लेजुंग मा राखिएको छ !हत्या पछि सदरमुकामको सुरक्षा व्यवस्था कडा पारीएको प्रहरीले बताएको छ ।श्रोत:चारपाला दर्पण.com

No comments

Post a Comment