बिष्णु बराइली जो जिवन मिर्त्युको दोसाँधमा रहिरहदां उहाँ लाइ बचाउनु तपाइँ हाम्रो कर्तव्य हो।यो बराइली बचाउ अभियानमा लाग्न सम्पुर्ण प्रवाश र घरवाशमा रहनु हुने सम्पूर्ण मित्रहरू हार्दिक अनुरोध गर्द्छु।थोपा थोपा मिलेर सागर बन्ने झैं तपाइहरुको सानो सहयोग ले बिष्णु बराइली जिको जिवन बचाउन सफल हुने छौँ हाल धरानको बिपि मेमोरियल मा उपाचार्थ हुनु हुन्छ।
सहयोग को लागी संपर्क केदार उप्रेती सुनसरी इटहरी
9801027324


No comments
Post a Comment