Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

प्रेम विवाह गरेको १९ वर्षपछि श्रीमानलाई थाहा भयो श्रीमतीको यस्तो वास्तविकता

सुन्दर महिलालाई देखेर उनीतर्फ आकर्षित हुनु साधारण कुरा हो । यस्तै भयो ६४ वर्षीया एक बेल्जियमा नागरिक जेनसँग जसलाई पहिलो नजरमा नै एक इन्डोनेसियाली महिलामाथि प्रेम बस्यो र विवाह पनि गरे । तर विवाहको १९ वर्षपछि थाहा भयो कि उनकी श्रीमती कुनैबेला पुरुष थिए ।

थाहा पाउनुस् पूरा मामलाः

– जेनले अन्तर्वार्तामा आफ्नी जेठी श्रीमतीको मृत्यु भएपछि मोनिकासँग दोस्रो विवाह गरेको जानकारी दिए । दुबैको वैवाहिक जीवन निकै सफल तरिकाले व्यतित भइरहेको पनि उनले बताए ।

– जेनले यो पनि बताए कि दुबैबिचको सम्बन्ध निकै गाढा थियो । उनले जतिबेला पनि बच्चाको कुरा गर्दा उनका दुई सन्तान पहिले नै भएकाले किन अर्को सन्तान चाहियो भन्ने गरेको बताए । स्मरण रहोस्, जेठी श्रीमतीबाट जेनका दुई सन्तान थिए ।

– तर जब १९ वर्षपछि उनले आफ्नी श्रीमतीको वास्तविकताबारे थाहा पाए, उनी चकित परे ।

– जेनका अनुसार एक दिन मोनिकाको आफन्तबाट उनले आफ्नी श्रीमती मोनिका जन्मँदा पुरुष भएको थाहा पाए । पछि उनले आफ्नो ‘सेक्स चेन्ज’ गरेर महिला बनेको थाहा पाए । यसबारे जब उनले श्रीमतीलाई सोध्दा विस्तृत जानकारी पाए । यद्यपी, जेनले मोनिकाले आफ्नो लिङ्ग किन परिवर्तन गरिन् भन्नेबारे जानकारी दिएनन् ।

–श्रीमतीको यस्तो वास्तविकता पछि जेन नमज्जाले टुटे । उनले भने, ‘मोनिकाले मेरो घर र परिवारका लागि जे गरिन् त्यो म कहिले पनि बिर्सन सक्दिनँ तर म चाहन्छु कि मोनिका मेरो जीवनबाट टाढा भइदिऊन् । ’ यद्यपी, यो जोडी अहिले एउटै छतमुनी बसिरहेको छ तर दुबैको कोठा भने अलग्गिएको छ ।
–रातोपाटी

No comments

Post a Comment