Latest News

Tuesday, May 16, 2017

Breaking News#काठमाडौं महानगर मेयरमा पहिलो पटक नेपाली कांग्रेसको अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पहिलोपटक अग्रता लिएको छ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३४७ मतसहित अग्रता लिएका हुन्। यस्तै दोस्रो स्थानमा झरेका एमालेले ३२४ मत पाएको छ। यस्तै विवेकशिल पार्टीकी रञ्जु दर्शनाले २१३ मत पाएकी छन्।
साझा पार्टीका किशोर थापाले १९३ मत पाएका छन्।  यस्तै माओवादी केन्द्रले ३१ मत पाएको छ।
महानगरमा नेपाली कांग्रेसले पहिलो पटक अग्रता लिएको हो।

No comments

Post a Comment