Latest News

Sunday, May 14, 2017

कालिकोटमा दोहोरो भिडन्त, प्रहरी हतियार छोडेर भाग्यो, नेपाली सेनाद्वरा हतियार सहित आत्मसमर्पण

 सुनौलो न्यूज 
कालिकोट – कालिकोटको मालकोटमा दोहोरो भिडन्त भारको खबर छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले दिएको जानकारी अनुसार प्रहरीले हतियार छोडेर भागेको छ भने नेपाली सेनाले हतियारसहित कम्युनिष्ट पार्टी समक्ष आत्मसमर्पण गरेको छ ।
उनका अनुसार भिडन्तमा परी ८ जना घाइते भएका छन् । ‘उक्त बुथको सम्पूर्ण मतपत्र र मतपेटिकाहरु अहिले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जलाइरहेका छन् ।’ उनले भने । घटनाबारे थप विवरण आउन बाँकी छ ।

No comments

Post a Comment