स्वदेशमै रोजगारीका प्रसस्त अबसर नहुदा र योग्यता अनुसारको उचित पारिश्रमिक नपाउदा बिदेशिन बाध्य नेपाली मध्य अधिकांशको पिडा यस्तै छ । घर परिवारबाट बिछोडिएर बिदेशी भूमिमा पसिना बगाउदा घर परिवार र आफ्नो देशलाई सम्झेर आप्रवासी नेपालीहरुले आशुको घुड्को पिउन बाध्य छन् ।
शोभा तामाङको कुवेतको दर्द्दानक पीडा: ‘मान्छे हैन पशुको व्यवहार गरिन्छ, कसरी नेपाल फर्कुँ ? नेपाल आमाको छोरा भए नेपाली चेलीको सहयोग गरौ !! सक्दो सेयर गर्नुहोला !!
अन्तराष्ट्रिय आप्रबासी दिबस मनाईरहदा रोजगारीको लागि बिदेशिएका नेपालीले गहभरी आशु लिएर स्वदेशलाई सम्झिएका छन् । रोजीरोटीको लागि बिदेशीनुपरेको बाध्यता पोख्दै उनिहरुले परिवारबाट टाढा हुनुपर्दाको पिडा ओकलेका छन् ।
। ’source:nepalisrael.net
No comments
Post a Comment