Latest News

Saturday, May 6, 2017

जुका लाइ टोकायेर ( रगत चुसाएर ) गरिने उपचार पद्धति / प्राय धेरै औषधि गर्दा पनि निको नहुने रोग, धेरै पुरानो घाउँ हरु , जस्तै , क्यान्सर को मुखमा पुकेका हरु लाइ हालै चिन मा यो उपचार सफल परिक्षण गरिएको जनाइएको छ

जुका लाइ टोकायेर ( रगत चुसाएर ) गरिने उपचार पद्धति / प्राय धेरै औषधि गर्दा पनि निको नहुने रोग, धेरै पुरानो घाउँ हरु , जस्तै , क्यान्सर को मुखमा पुकेका हरु लाइ हालै चिन मा यो उपचार सफल परिक्षण गरिएको जनाइएको छ / परिक्षण मा भनिएको छ , जुका उडुस , लामखुट्टे परजीबी आदिले मानिसको रगतमा भएको WBC र RBC सेतो र रातो रक्त सेल हरु खादैन्न / उनि हरुलाई मन पर्दैन / रगत मा भएको कोष सेल बाहेक रगतमा मिसिएको पानि ,भिटामिन , आइरन ,बिषादी पदार्थ टकसिन आदि जुका हरुले चुसेर खाने गर्दछन / राज हाँस मा दुध र पानि छुटाउने शक्ति हुन्छ भने जुका मा शुद्ध रगत र बिशुद्ध रगत छुटाउने शक्ति हुन्छ / त्यस कारण जुका ले टोक्दैमा डराउनु पर्दैन ... जुका मानिशको मित्रु हो/ हामीले पनि जुका लाइ उपचार को निमित्व प्रयोग गर्न सकिन्छ /
- प्रो समिर थापा मगर 
आदिबासी जनजाती सम्पर्क मंच

No comments

Post a Comment