Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, May 7, 2017

एचआईभी एड्स रोगबारे नयाँ कुरा पत्ता लाग्यो,संक्रमण हटाउन सकिने

एजेन्सी- एचआईभी एड्सकोको उपचार सम्भव भएको अमेरिकी वैज्ञानिकहरुले दाबी गरेका छन् । अमेरिकी वैज्ञानिकहरुको एक टोलीले हालसालै मुसामा गरिएको एक सफल परीक्षणपछि संक्रमित मानिसमा पनि एचआईभीको उपचार सम्भव भएको उनीहरुले दावी गरेका हुन् ।
अमेरिकी वैज्ञानिकहरुको टोलीले क्रिस्पर जीन-सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पूर्णतया हटाउन सकिने निष्कर्ष निकालेको छ ।
क्रिस्पर क्यास्- एउटा यस्तो विधि हो जसबाट व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिन्छ । टेम्पल विश्वविद्यालयअन्तगर्गतको लेविस केट्स स्कूल अफ मेडिसिन (एलकेएस्ओएम) र पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ह्युमन मोडेललाई समावेश गरेर उक्त विधिको विकास गरेका हुन् ।
अनुसन्धानको क्रममा,मुसाहरुमा मावन प्रतिरोधी कोषिकालाई प्रत्यारोपण गरी उनीहरुमा एचआइभी संक्रमित गरिएको थियो ।
यो अनुसन्धानको क्रममा विभिन्न तन्तुका जिनबाट एचआइभी नष्ट गर्न उनीहरु यसअघि नै सफल भइसकेका थिए । यो अनुसन्धान एलकेएसओएमका डा।वेनहुई हुईको नेतृत्वमा सम्पन्न गरिएको छ ।

यो परीक्षणको क्रममा उनीहरु एचआइभी संक्रमित सबै टिस्युहरुबाट एचआइभी भाइरस हटाउन सफल भए ।

No comments

Post a Comment