Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 6, 2017

मृत्युदण्ड पाएका चौधरी सहित मलेसियामा अलपत्र ४१ नेपालीको उद्दार,नामावली सहित

मलेसिया । नेपाली दुताबास मलेसियाले मृत्यु दण्डको अभियोगबाट सफाई पाएका बारा जिल्लाको कलैयाका ललित चौधरीलाई नेपाल फर्काउन सफल भएको छ ।
निरन्तरको प्रयासपछि चौधरीलाई नेपाल फर्काउन सफल भएको दुतावास श्रोतले जानकारी दिएको छ ।चौधरी सहित अन्य ४१ जना नेपालीहरुलाई समेत बुधवार र बिहीबार उद्दार गरी नेपाल पठाइएको छ ।
बिभिन्न अभियोगमा जेल सजाय भोगिसकेपछि क्याम्पमा रहेर हवाई टिकटको प्रतिक्षामा रहेका उनीहरुलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएर उद्दार गरिएको हेा ।
राजधानी क्वालालमपूरबाट निकै टाढा रहेको तेङगानु क्याम्पमा रहेका रानीपोलिया ३ नवलपरासीका चित्रबिक तथा केलेन्तान क्याम्पमा रहेका चाँगि १ ताप्लेजुङका सुरेन्द्र लिम्वु र विध्यवासिनी ३ पर्साका व्रु विहारी शाहकानुलाई बुधवार उद्दार गरेर नेपाल पठाईएको दुतावासले विज्ञप्ती निकालेर जानकारी गराएको छ । @sajhapage

No comments

Post a Comment