Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 1, 2017

यस्ती भइन् चर्चित अभिनेत्री मनिषा कोइराला

एजेन्सी । फिल्म क्षेत्रमा प्रवेश गरेलगत्तै चर्चित अभिनेत्री मनिषा कोइरालाले कैयौ बलिउड स्टारसंग काम गरिन्, उनका कयौँ फिल्म हिट पनि भए । तर अचानक उनी फिल्म क्षेत्रबाट गायब भइन् । यसको धक्का फिल्म उद्योग र उनका फ्यानलाई पर्यो । अहिले मनिषा संजय दत्तको बायोपिकमा देखा पर्दैछिन्।
तर यसअघि नै उनको एक तस्विर भाइरल छ । ‘डियर माया’ फिल्ममा मनिषालाई यस्तो देखिएको हो । यस फिल्ममा उनी एक बृद्धाको भूमिकामा देखा पर्ने भएकी छिन् । हालै बाहिर आएको यो फिल्मको टिजरमा मनिषाको हुलिया सजिलै पत्ता लगाउन सकिदैन ।
अनुहारमा चाउरी परेको र कालो पहिरनमा बृद्धाको भूमिकामा देखिएकी मनिषाको यो पहिलो दृश्य हो । क्यान्सरसंगको सफल लडाई पश्चात उनी पुनस् फिल्मी क्षेत्रमा फर्किएकी हुन् ।साथै संजय दत्तको बायोपिकमा संजय दत्तको आमाको भूमिकामा पनि उनलाई छिट्टै देखिनेछ।

No comments

Post a Comment