Latest News

Sunday, May 14, 2017

काभ्रेको नमोबुद्धमा गोली चल्यो, एकजनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध ४मा गोलीलागी एकजनाको मृत्यु भएको छ । राती मोटर साईकलमा आएको अज्ञात समुहले चलाएको गोली लागी स्थानीय नवराज पाठकको मृत्यु भएको काभ्रेका एसपी सगुन थापाले नाजकारी दिएका छन ।
चेकजाँचका क्रममा मोटर साईकलमा आएका व्यक्तिले चलाएको गोलीलागी घाइते भएका पाठकलाई अस्पताल ल्याउने क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले जानकारी दिए ।
प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान जारी राखेको जनाएको छ ।Source :- avenues.tv

No comments

Post a Comment