Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 13, 2017

गोली प्रहारबाट माओवादी कार्यकर्ताको मृत्यु

काभ्रे। काभ्रेको नमोबुद्धमा गोली लागि एक स्थानियको मृत्यु भएको छ। गोली लागेर गम्भिर घाइते भएका स्थानीय नवराज पाठकको उपचारका लागि लगिएको धुलिखेल अस्पतालमा नै निधन भएको हो। मृतक पाठक माओवादी केन्द्रका कार्यकर्ता भएको माओवादीले दावी गरेको छ।
नयाँ शक्तिले आफ्ना कार्यकर्ता भएको दावी गरेको छ भने काँग्रेसका स्थानिय नेताहरुले भने आफ्ना मतदाता भएको दावी गरेको छ।
शनिवार राती साढे १० बजेको समयमा पाठकलाई गोली लागेको विषयमा पनि फरकफरक तथ्यहरु आएका छन्। माओवादीले शसस्त्र प्रहरीको गोली लागि पाठकको मृत्यु भएको जनाएको छ भने नयाँ शक्तिले वाइकमा आएकाहरुले गोली हानि पाठकको हत्या गरेको आरोप लगाएको छ।
पाठकको मृत्यु हुनेगरि कस्ले गोली हानेको हो भन्नेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ।निर्वाचनको ९ घण्ठा अघी भएको घटनाले काभ्रेमा मतदाताको सुरक्षामा चिन्ता पैदा गरेको छ। अस्पतालबाट आफ्नतले पाठकको शव लैजान मानेका छैनन। – हाम्राकुराबाट

No comments

Post a Comment