Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 6, 2017

८ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन्, प्रधानाध्यापक गिरफ्तार.

छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो ।
दुवैजनालाई घटनाका बारेमा जानकारी नदिएर प्रशासनबाट लुकाउन खोजेको आरोप लगाइएको छ । सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय आदिवासी जनजातिका बच्चाहरुले पढ्ने आवसीय स्कुल हो ।
छात्राले ४ फेब्रुअरीमा बच्चा जन्माएकी थिइन् । स्कुलमा उक्त घटना भएपछि ति छात्रालाई समेत एक जिपमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु आमाको साथमा पठाइएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले प्रधानाध्यापक कैलाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गुरुलाई नियन्त्रणमा लिएको हो । जनवरीदेखि यता स्कुलमै छात्राले बच्चा जन्माएको यो दोस्रो घटना हो ।यसअघि २३ जनवरीमा कन्धमाल जिल्लाको लिंगागडामा एक आवासीय स्कुलमा १० कक्षामा पढ्ने छात्राले होस्टलमै बच्चा जन्माएकी थिइन् ।

No comments

Post a Comment