Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 6, 2017

श्रीमानको वीर्यका कारण श्रीमती अस्पताल पुगेपछि

शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
एजेन्सी। यस्तो घटना निकै कम सुन्ने गरिन्छ, तैपनि घटना वास्तविक हो । क्रिस्टिन नामकी महिला आफ्नो पति सीनका कारण विरामी परेकी छन् । स्पष्ट शब्दमा भन्दा क्रिस्टिनको विरामीको कारण सीन होइनन् उनको वीर्य हो, जसका कारण यति धेरै एलर्जी भयो कि क्रिस्टिन अस्पताल भर्ना हुन बाध्य भइन् । यो घटना एउटा टेलिभिजन कार्यक्रम ‘सेक्स सेन्ट मी टु इआर’मा सार्वजनिक भएको हो ।
यो कार्यक्रममा सेक्सका कारण कुनै जोडी वा एक अस्पतालको एमरजेन्सीमा भर्ना भएको घटना प्रसारण गर्ने गरिन्छ । कार्यक्रम निर्माताका अनुसार महिला र उनका पतिका उपनाम र गृहनगर गोप्य राखिएको छ। यद्यपि महिलामा यस्तो पहिला कहिल्यै भएको थिएन । एउटा छोरा जन्माएपछि क्रिस्टिनलाई निकै धेरै एलर्जी र अन्य स्वास्थ्यसम्बन्धी समस्या देखियो ।
यसका कारण उनीहरुले झण्डै एक वर्ष सहबास नै गरेनन् । तर, सीनको जन्मदिनमा क्रिस्टिनले सहबासको इच्छा व्यक्त गर्दै श्रीमानलाई सरप्राइज दिइन् । तर, सहबासलगत्तै यो दम्पतिले अर्को ठुलो सरप्राइज पायो । सेक्सपछि सामान्यतः पुरुष र महिलाले लामो लामो स्वास लिने गर्दछन् । तर, क्रिस्टिनको प्रतिक्रिया निकै गम्भीर थियो । उनले आश्चर्यजनक ढंगले आफ्नो शरीर फुलेको महशुस गरिन् ।
शरीरमा तिब्र जलन हुन लाग्यो र स्वास लिन कठिन हुन लाग्यो । उनलाई अस्पताल लैजानुपर्ने अवस्था आयो । अस्पताल लैजाँदै गर्दा उनी बाटैमा बेहोस भइन् । चिकित्सकहरुले सीनको गन्धको एलर्जीका कारण यस्तो भएको हुन सक्ने आशंका गरे । तर, परीक्षणबाट भने एलर्जीको कारण अरु नै देखियो । उनलाई पतिको वीर्यको एलर्जी भएको थियो । यसले सीनलाई निकै निराश बनायो । आफ्नो गर्भावस्थामा क्रिस्टिनलाई पिनट एलर्जी (फुड एलर्जी) जस्तै सेमिनल प्लाज्मा हाइपरसेंसिटिभिटी उत्पन्न भएको थियो ।
जुन सीनको वीर्य सम्पर्कमा आएका कारण भएको थियो । यस विषयमा चिकित्सक डा. कारमेला योमटोबियभ भन्छन्–यो निकै दुर्लभ स्थिति हो । उनी लोमा लिंडा युनिभर्सिटी मेडिकल सेन्टरका एमरजेन्सी रुमका चिकित्सक हुन् । उनका अनुसार गर्भावस्थाका क्रममा महिलाको इम्युन सिस्टम हल्का दबिने गर्दछ । ताकी आफ्नो पेटमा हुर्कदै गरेको बच्चालाई अस्वीकार नगरोस् । यो अवधिमा यदि कुनै रोगी नयाँ प्रकारको एलर्जेन्सको सम्पर्कमा आए उक्त पदार्थले हाइपरसेंसिटिभिटी उत्पन्न गर्दछ ।
कुनै दुर्लभ घटनामा यो वीर्यका कारण पनि हुन सक्छ । यो घटनापछि एमरजेन्सी रुमका चिकित्सकहरुले क्रिस्टिनलाई जलन र सुजनाट बच्नका लागि ऐन्टीहिस्टामाइनको इन्जेक्सन दिए । पछि एलर्जी विशेषज्ञले क्रिस्टिन विरामी हुनुमा सीनको वीर्यलाई नै दोषी ठहर गरे । चिकित्सकहरुले क्रिस्टिन र सीनको जोडीलाई यौन सम्पर्क गरे पनि कण्डोमको प्रयोग अनिवार्य गर्न सुझाव दिए ।

No comments

Post a Comment