#हार्दिक_समबेदना "Rip" लुम्बिनी बाणिज्य क्याम्पसमा BBS प्रथम बर्षमा अध्यनरत दामोदर के.सि को मिति २०७४/०१/२४ गते आफ्नो पेशाबाट घर फर्कने क्रममा अज्ञात समुहद्वारा अपरहण गरि सालझण्डीको जंगलमा लगि कायरतापुर्ण तबरले हत्या गरिएको छ हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरि पिडितलाई न्याय दिलाउन प्रसाशन समक्ष जोडदार माग गर्दछौ श्रोत
:चारपाला दर्पण.com फेसबुक पेज बाट
:चारपाला दर्पण.com फेसबुक पेज बाट
No comments
Post a Comment