Latest News

Wednesday, May 10, 2017

देखेर नि नदेखे झै नगर्नुहोला #rip & #share नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ

देखेर नि नदेखे झै नगर्नुहोला 
#rip & #share
नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग खोलामा गएका दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ। यस् दुखद घडीमा उहाँहरुको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् साथै उनिहरुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौ।श्रोत चारपाला दर्पण.com फेसबुक फेज बाट 

No comments

Post a Comment