Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 8, 2017

गुल्मीमा डरलाग्दो घटना : आमा छोरा एउटै डोरीमा पासो लगाएर आत्मा हत्या ! #Rip

गुल्मी बैशाख–२६ । केहि दिन अघि गुल्मीमा निकै डर लाग्दो घटना घटेको प्रहरीले आज सार्वजानिक गरेको छ । प्रहरीका अनुसार यहि वैशाख २२ गते साँझ पौने ६ वजेको समयमा छत्रकोट गाउँपालिका वडा नम्वर–२ पल्लीकोट गाउँमा आमा छोराले एउटै डोरीमा पासो लगाएर आत्मा हत्या गरेका छन् ।
पल्लीकोटकी २० वर्षिया सितल परियार र उनका २ वर्षिय छोरा प्रवेश परिवारले एउटै डोरीमा पासो लगाएर आत्मा हत्या गरेका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी प्रहरी उपरीक्षक भोलाबहादुर रावालले पहिला छोरालाई प्लाष्टिककोे डोरीले पासो लगाई हत्या गरेको र पछि आमा स्वयमले पनि त्यही डोरीमा पासो लगाई आत्मा हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।
उनका श्रीमान पदम परियार बैदेशिक रोजगारका लागि दुवईमा रहेका ेजनाईएको छ । केहि महिना अघि सानो एउटा घर बनाएको ५० / ६० हजार ऋण रहेको , श्रीमान संग फोन कुराकानीले तनाव दिने गरेको आदि कारणले पनि उनले पहिला छोरालाई पासो लगाए संगै आफु पनि त्यही डोरीमा पासो लगाएर आत्मा हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जनाईको छ ।
घरमा भित्रबाट चुक्कल लगाएर गरिएको आत्मा हत्या घटनाको उनका ४२ वर्षिय ससुरा काँशीराम परियारले जाहेरी दिएका थिए । यसै विच गुल्मीकै वडा नम्वर २ मु १९ वर्षिया मुसिकोट देउरालीकी १९ वर्षिया मधु पन्त घिमिरेले पनि उनको माईती घर वामीटक्सारमा झुण्डीएर आत्मा हत्या गरेको प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिए ।
आज भन्दा ३ वर्ष अघि मुसिकोट देउराीका धनिश्वर घिमिरे संग उनले प्रेम विवाह गरेकी थिईन । विवाह गरेर माईती मै वसेर पढ्ने गरेको र गत कार्तिक महिना देखि उनि घरमा गएकी थिईनन् । उनका श्रीमान एक महिना अघि काठमाण्डौंबाट घर आएको , फोनमा श्रीमति संग कुराकानी हुने गरेको र सम्वन्ध राम्रै पाईएको मुसिकोट दउरालीका मदनदिप घिमिरेले बताए । उनले माईतीघरको वाधरुममा झुण्डीएर आत्मा हत्या गरेको र कारण खुल्न नसेको प्रहरीले जनाएको छ ।रासस

No comments

Post a Comment