Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 8, 2017

मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका एकजना युवाको दुई दिनपछि मृत्यु भएको छ #RIP

घाईते नेपालीको उपचारका क्रममा लखनउमा मृत्यु #Rip
तुलसीपुर 
 मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका एकजना युवाको दुई दिनपछि मृत्यु भएको छ । तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ गोलौरा निवासी १९ बर्षीय गोबिन्द नेपालीको उपचारका क्रममा भारतको लखनउमा सोमवार विहान मृत्यु भएको मृतकका परिवारलाई उदृतगर्दे स्थानीय सञ्चारकर्मी सञ्तोष वलीले जानकारी दिएका छन् ।
गत शनिवार तुलसीपुर–अमेलिया सडक अण्ड अन्तरगत तुलसीपुर उप–महानगरपालिका १३ को बखर्रे डाँडामा सवा ६ बजेतिर भएको मोटरसाईकल दुर्घटना परि नेपाली गम्भिर घाईते भएका थिए । घाईते नेपालीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि सोही दिन नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।
त्यहाँ पनि उपचार संभव नभएपछि थप उचारका लागि भारतको लखनउ लगिएको थियो । नेपालीको सोमवार विहान उपचारका क्रममा लखनउमै मृत्यु भएको जानकारी दिइएको छ । नेपालीको टाउको र छातिमा गम्भिर चोट लगोको थियो । नेपालीले चलाएको भे ३ प ५८०९ नम्वरको मोटरसाईकको पछाडि सवार अर्का युवाभने सामान्य घाइते मात्रै भएको प्रहरीले जानकारी दिएको छ ।श्रोत:चारपाला दर्पण.com पेजबाट  

No comments

Post a Comment