धनकुटा हिले को #Rip
सुकुम्वासी बिस्थापित गरिएको शशी लिम्बु हिले मा बि कक्षा १२ मा अध्यानरत चेली लाई उदयपुरको बसाह ५ को श्याम मगर सङ्ग बिबाह भएको ७ महिना गर्भ ३ महिना रहेको अबस्थामा षड्यन्त्र पुर्बक हत्या गरेको सन्ख लागि हाल उदयपुर जिल्ला प्रहरी मा जाहेरी दर्ता एबम लास पोस्टमार्टम को सिलसिलामा रहेकी छु।श्रोत चारपाला दर्पण.com
No comments
Post a Comment