Latest News

Tuesday, May 9, 2017

हङकङको भानुआटुमा ६.८ म्याग्निच्युडको भूकम्प

हङकङ । भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ। भूकम्पको केन्द्रविन्दु पोर्टओल्रीबाट ६२ किलोमिटर उत्तरमा १७५।४ किलोमिटर गहिराईमा रहेको यूएसजीएसले जनाएको छ।

No comments

Post a Comment