Latest News

Tuesday, May 9, 2017

कोटेश्वरको गेस्ट हाउसमा लक्ष्मीको हत्या गरी भागेका बद्री पक्राउ

काठमाडौं । वैशाख २३ गते शनिबार कोटेश्वरस्थित होटेल होम एन्ड गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी काभ्रेपलान्चोक महाँकालचौरकी २८ बर्षकी लक्ष्मी तामाङका हत्यारालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो।
गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।डिसी नेपाल 

No comments

Post a Comment