Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, May 14, 2017

शक्तिशाली भूकम्पमा परी दुइजनाको मृत्यु

तेहरान, ३१ वैशाख । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ ।
यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ । इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ग्रिनविज समयानुसार १८०० बजे शनिबार गएको यस भूकम्पमा परी एक ५४ वर्षीया महिला र एक युवतीको मृत्यु भएको इजना समाचार समितिले जानकारी दिएको छ ।

यस भूकम्पमा परी ३७० भन्दाबढी व्यक्ति घाइते भएका र भूकम्प प्रभावित क्षेत्रका ४० प्रतिशत भन्दाबढी घरहरु क्षतिग्रस्त भएको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यो भूकम्प ५.८ म्याग्निच्युडको मापन गरिएको छ ।
यस भूकम्पको केृन्द्रविन्दु तुर्कमेनिस्तानको सीमा क्षेत्रबाट ५० किलोमिटर टाढा रहेको क्षेत्रको १२.५ किलोमिटर गहिराईमा रहेको छ । गत अप्रिल ५ मा इरानको दोस्रो ठूलो सहर मसादमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको थियो । इरानमा सन् २००३ मा दक्षिणपश्चिम प्रान्त केरम्यानको बाम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ३१ हजार व्यक्तिको मृत्यु भएको थियो । एएफपी

No comments

Post a Comment