Latest News

Wednesday, May 3, 2017

ललाई फकाई आफ्नै भान्जी बलात्कार गर्ने मामा प्रहरी खोरमा

डिसी नेपाल
झापा । प्रहरीले आफ्नै भान्जीलाई जबरजस्ती करणी गरेको अभियोगमा मामालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शिसतासी–८ गुरास चोक बस्ने ४७ वर्षीय हुकुमबीर लावतीले १५ वर्षीया भान्जीलाई मंगलबार राति ललाई फकाई जबरजस्ती करणी गरेका हुन् यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

No comments

Post a Comment