Latest News

Wednesday, May 3, 2017

#Rip मिती २०७४ बैसाख १९ गतेका दिन जिल्ला धनकुटा साबिक परेवदिन ४ हाल छथर गाउपालिका वाडं न. ५ निवासी अन्दाज ४५ बर्ष को हिजो देखि बिपत्ता भइ आज बिहान आफ्नै घर को पछाडी झुन्डिएको मृत अबस्थामा फेला परेको छ

#Rip मिती २०७४ बैसाख १९ गतेका दिन जिल्ला धनकुटा साबिक परेवदिन ४ हाल छथर गाउपालिका वाडं न. ५ निवासी अन्दाज ४५ बर्ष को हिजो देखि बिपत्ता भइ आज बिहान आफ्नै घर को पछाडी झुन्डिएको मृत अबस्थामा फेला परेको छ र अनुसन्धान को लागि पुलिस प्रसासन खटिएको छ..हार्दिक समाबेदन मृत आत्माले शान्ति पाओस् श्रोत : Nepal 1 पेजबाट 

No comments

Post a Comment