Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 8, 2017

यौन सम्बन्धलाई आनन्ददायक बनाउने ५ कुरा

यौन सम्बन्ध भनेको जीवनको निक्कै महत्वपूर्ण पाटो हो । तर विवाहपछि जोडीहरु यो कुरालाई कम ध्यान दिन्छन् । विवाहपछि यौन सम्बन्धमा सहज पहुँच हुने हुँदा यसलाई प्रभावकारी बनाउने तर्फ उनीहरुको ध्यान पुग्दैन । तर विचार गर्नु पर्ने कुरा के हो भने तपाइँको यौन जिवन सन्तुष्ट छ भने त्यसले तपाइँको बाँकी जीवन र बैबाहिक जीवनलाई पनि सकारात्मक बनाउन सहयोग गर्छ । र कतिपय सम्बन्धहरु यौन असन्तुष्टीकै कारण टुक्रिएका उदाहरण समेत छन् ।
कसरी बनाउने यौन सम्बन्धलाई बढि भन्दा बढि आनन्ददायक रु हुन त एउटा नेपाली उखान छ नानी देखि लागेको बानी फेर्न सकिँदैन । तर यौन सम्बन्धका विषयमा यो उखान लागु हुँदैन । केही सामान्य नयाँ तरिका अपनाउने हो भने तपाइँको यौन जीवन सधै ताजा र सधै जागा हुन सक्छ ।

निम्न ५ तरिका अपनाउँदा तपाइँको यौन जीवनमा आनन्द थपिने निश्चत छ ।
१. अधिकाँश पुरुषहरु महिलाको यौनाङ्ग गहिरो रहेको ठानेर लिङ्गलाई जतिसक्यो भित्र प्रवेश गराउन सके महिलालाई आनन्द आउने ठान्छन् । तर वास्तबिकता के हो भने महिलाको योनीको बहिरी भाग नै सबैभन्दा बढी संवेदनशील हुन्छ अर्थात जतिसक्यो भित्र प्रवेश गराउनु मात्र आनन्दको कारण बन्दैन । योनिको बाहिरको भागमा उत्तेजना ल्याउन सके महिला स्वत यौनान्दमा प्रवेश गर्छन् ।

बरु पुरुषहरुले योनीको भित्री भागमा लिङ्ग प्रवेश गराउनु अघि नै महिलाको बाहिरी अंग चलाएर उत्तेजित तुल्याउन सके आनन्दको मात्रा बढ्छ । बाहिरी अंग चलाएर योनी रस निकालेपछि मात्र योनीमा लिङ्ग प्रवेश गराएमा यौन आनन्द मात्र बढ्दैन पुरुष स्खलित हुनु अघि नै महिला चरम आनन्दमा पनि पुग्छन् ।

२. यौन सम्बन्धमा दोहोरो भुमिका आवश्यक हुन्छ । एक जनालाई मात्र चाहाना भएर यौन क्रिडा शुरु गर्ने हो भने स्वभाविक आनन्द प्राप्त हुन सक्दैन । त्यसका लागि आफ्नो जोडीलाई के मन पर्छ अथवा के गर्दा उ उत्तेजनामा आउँछ भन्ने कुराको जहिले पनि ख्याल गर्नुपर्छ ।

तपाइँलाई जोडीले यस्तो गरिदिए हुन्थ्यो लाग्छ भने उसले शुरु गर्नु अघि तपाइँले उसलाई त्यसै गर्नुस् । विस्तार एक अर्कालाई तयार पारेपछि मात्र यौन क्रिडा शुरु गर्नु उत्तम हुन्छ ।

कहिले काँही थोरै मदिरा पान गरेपछि यौन क्रिडा शुरु गर्दा पनि यौन सम्बन्ध थप आनन्ददायक बन्न सक्छ ।

३‍. पुरुषहरु आफ्नो लिङ्गको लम्बाइलाई लिएर चिन्तित रहन्छन् । योनी गहिरो हुने अनुमानमा रहेका पुरुषहरु आफ्नो लिङ्ग छोंटो भएर आनन्द नदेलाकी भन्ने पिर हुन्छ । तर वास्तबिकता चाँही के हो भने योनीको दुई इन्च घेरा मात्र सबैभन्दा बढी संवेदनशील हुन्छ ।

त्यसैले दुई इन्चको लिंङ्गले एक स्त्रीलाई पुरै यौनानन्द दिन सक्छ । बाहिरी भागमा रगडेर स्त्री तयार भएपछि योनीभित्र लिङ्ग प्रवेश गराएमा मात्र यौन आनन्द बढ्न सक्छ । खासगरी यौन सम्बन्धको बेला पुरुषले आफनो जिव्रो या हातको औंलाले स्त्रीको तल्लो पेट, जाँघको माथिल्लो भाग, वा ओठमा चलाइ रह्यो भने यौनानन्द बढ्छ ।

४. अधिकाँश पुरुषहरु योनीमा लिङ्ग प्रवेश गराएर भित्र र बाहिर मात्र गराउँछन् । यो परंपरागत तरिका मात्र हो । यौन आनन्द बढाउनका लागि योनीको भित्र बाहिर मात्र नभइ छेउँ छाउँ वा यता उता पनि घर्षण गराउनु जरुरी हुन्छ ।

यौन सम्बन्ध भैरहेको समयमा कतिपय पुरुष महिला चरम आनन्दमा आउनु अघि नै स्खलित हुन्छन् । त्यसो हुन नदिन केही समयको अन्तरालमा लिङ्ग योनीबाट बाहिर झिकेर केहीबेर आराम दिने वा व्रेक लिने वा अन्य यौन क्रिडा गर्दा उचित हुन्छ । त्यसले शीघ्र पतनलाई रोक्न सहयोग गर्छ ।

५. कतिपय अवस्थामा सामान्य सम्बन्धबाट चरम यौन आनन्द प्राप्त हुन नसके कृत्रिम तरिका अपनाउन पनि सकिन्छ । त्यसका लागि चिकित्सकहरुसँग परामर्श गरी कुनै प्रकारको क्रिम वा अन्य पदार्थको प्रयोग गर्नाले यौन आनन्द बढाउन सहयोग गर्छ । योनीमा रक्तचाप बढाउने कतिपय क्रिमको प्रयोग पछि महिलाहरुले चरम आनन्दको अनुभव पटक पटक गरेको बताएका छन् ।

No comments

Post a Comment