Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, May 7, 2017

यस्ता छन अदुवा का गुणकारी फाइदा हरु (पढ्नुहोस)

अदुवाको प्रयोग हामी सबै आ-आफ्नो घरमा गर्ने गर्दछौँ । केहि मानिसहरू यसको प्रयोग मसलाको रुपमा गर्दछौँ । यसको अरोमा र फ्लेवरले खाना स्वादिष्ट हुन्छ ।साथै यो एन्टीफंगल, एन्टीब्याक्टीरियल र एन्टीभाइरल गुणले भरिपूर्ण हुन्छ । यसको कारणले यो एक हेल्थ टिश्यूको स्वस्थ बनाई राख्न मद्दत गर्छ । अदुवालाई विभिन्न तरिकाले खान सकिन्छ तर यसलाई चियामा प्रयोग गरेर सेवन गर्दा निकै फाइदायुक्त हुन्छ ।
पाचनमा सहयोगी: अदुवा भएको पानी शरीरमा डाइजेस्टिव जूसलाई बढाउँछ । यसको सेवनले पाचन क्रियामा सुधार आउने र खान सजिलै पच्ने हुन्छ ।
छाला सम्बन्धी रोगबाट सुरक्षा: अदुवा पनि पिउँदा रगत सफा हुने र छालामा चमक आउँछ । यो पिम्पल्स र स्किन इन्फेक्शनको खतरा बाट बचाउँछ ।

मधुमेह नियन्त्रण: अदुवा पानी मधुमेह रोगीका लागि निकै फाइदायुक्त हुन्छ । यसको नियमित सेवनले  ब्लड शुगर लेवल नियन्त्रण गर्छ । यसको सेवनले साधारण मानिसलाई मधुमेह हुने खतरा कम हुन्छ ।

दुखाईमा राहत: अदुवा पानी नियमित रुपमा सेवन गर्दा ब्लड सर्कुलेशन ठिक रहनुको साथै मसल्समा हुने दुखाई बाट पनि राहत मिल्छ र साथै टाउको दुख्दा पनि निकै लाभदायक हुन्छ ।

वजन कन्ट्रोल: अदुवा पानीले शरीरको मेटाबोलिज्म ठिक रहन्छ । यसलाई सधैँ सेवान गर्दा शरीरको अतिरिक्त फ्याट नष्ट हुन्छ ।

क्यान्सरबाट रक्षा: अदुवामा क्यान्सर सँग लड्ने तत्व हुन्छ । यसको पनि फोक्सो, प्रोस्टेट, ओभेरियन, कोलोन, ब्रेस्ट, स्किन र पेन्क्रिएटिक क्यान्सरबाट रक्षा गर्छ ।

रोग प्रतिरोधक क्षमता बढ्छ: अदुवा पानीले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ । हरेक दिन यसको सेवन गर्दा रुघाखोकी र भाइरल इन्फेक्शन जस्ता रोगहरूको खतरा कम हुन्छ । इताजाखबर डट कम बाट साभार

No comments

Post a Comment